नेपाली सेनालाई भारतीय सेनाद्वारा प्राविधिक सामग्री प्रदान

काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले यूनिभर्सल ड्राभिङ सिमुलेटोर दिएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका एआरटीएसीका चिफ अफ स्टाफ लेफ्टीनेन्ट जनर जेएस सन्धुले सेमुलेटोर र ईन्फेन्टरी वेपन ट्रेनिङ सिमुलेटोर नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।

बैठकमा भएको सम्झौता अनुसार भारतीय सेनाबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको ती उपकरण प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 December 21, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया