कांग्रेसमा साथी भनेको यस्तो होस्, देउवालाई पौडेलले दिए बधाइ
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पौडेलले देउवालाई बधाइ दिएका हुन् । देउवालाई पौडेलले फूल माला र खादा लगाइदिएका छन् ।
देउवाको प्रस्ताव पौडेल बनेका थिए । पौडेलले देउवालाई पुनः ठूलो गुन लगाएका छन् ।
देउवालाई दलको नेतामा भारी मतले जिताउन वरिष्ठ नेता पौडेलसहित, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, बालकृष्ण खाणलगायतका नेताहरूको ठूलो भूमिका रहेको छ ।

Published : Wednesday, 2022 December 21, 1:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया