प्रहरीका ९ डीएसपीहरूको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीले ९ जना नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेको छ ।
सोमबार प्रहरी मुख्यालयले डीएसपीहरूलाई काजमा खटाउने निर्णय गरेको पत्रमा उल्लेख छ ।
डीएसपी दानबहादुर थापालाई ईलाका प्रहरी कार्यालय बुटवल, ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की, सुन्दर तिरावरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज र होमबहादुर पराजुलीलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा काज सरुवा गरिएको छ ।
राजकुमार थिङलाई प्रधान कार्यालय प्रशासन विभाग नक्साल, सुदीपराज पाठकलाई मानव बेचबिखन ब्यूरो, दानबहादुर थापालाई प्रधान कार्यालय मावश्रोत विकास विभाग तालिम शाखा नक्साल, डिलबहादुर मल्ललाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र सुवास खड्कालाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा काज सरुवा गरिएको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया