सभापति बानियाँलाई कांग्रेसका नेता कार्यकर्ताले दिए मुख्यमन्त्रीको शुभकामना
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँलाई नेता कार्यकर्ताले भावी मुख्यमन्त्रीको शुभकामना दिएका छन् ।
बुधबार ललितपुरको खुमलटारस्थित निवासमा कांग्रेसको चन्द्रागिरी नगर कार्यसमितिले बानियाँलाई मुख्यमन्त्री बन्न शुभकामना दिएको हो ।
मकवानपुरबाट बागमती प्रदेश सभामा निर्वाचित भएका सभापति बानियाँ संसदीय दलको नेता बन्ने तयारीमा छन् ।
बानियाँ मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनले मुख्यमन्त्रीको तयारी पनि गरिरहेका छन् ।

Published : Wednesday, 2022 December 14, 4:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया