श्रीलंका र अष्ट्रेलियका राजदूतलाई माल्दिभ्स र न्यूजिल्याण्डको जिम्मेवारी
काठमाडौं । सरकारले अष्ट्रेलिया र श्रीलंकाका लागि राजदूतहरू नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार श्रीलंकाका नेपाली राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सको लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ ।

Published : Sunday, 2022 December 11, 9:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया