कांग्रेसकी लोकप्रिय नेतृ सरिता प्रसाइँ पनि सांसद बनिन्
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाइँ प्रतिनिधि सभाको सांसद बनेकी छिन् ।
शनिबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रसाइँलाई खसआर्य महिलाबाट समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।
नेत प्रसाइँले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टिकटमा दाबी गरेकी थिइन् ।
कांग्रेसले उनलाई प्रत्यक्षमा टिकट नदिएर समानुपातिकमा राखेको थियो ।
Published : Saturday, 2022 December 10, 10:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया