कांग्रेसका प्रवक्ता डा.महत र अध्यक्ष डा.राउतबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतसँग जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भेट गरेका छन् ।
आइतबार बिहान काठमाडौंको महारागञ्जस्थित डा.महतको निवासमा डा.राउतले भेटवार्ता गरेका हुन् । डा.महतले डा.राउतलाई बधाई तथा शुभकामना दिएका छन् ।
डा.महत र डा.राउतबीच नयाँ सरकार गठबन्धनका विषयमा पनि छलफल भएको छ ।
Published : Sunday, 2022 December 4, 10:37 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया