गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला
काठमाडौं । ७० करोड कमिशन प्रकरणपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला परेको छ ।
आइतबार बिहान भक्तपुरस्थित घरमा शंकास्पद बस्तु फेला परेको हो । लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद बस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको बताए ।
यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।
अहिले बास्कोटा काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ ।
Published : Sunday, 2022 December 4, 9:29 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया