कांग्रेसका उप–सभापति खड्का सुर्खेतबाट निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस उप–सभापति पूर्णबहादुर खड्का प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
बिहीबार राति सार्वजनिक अन्तिम नतिजाअनुसार खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप–सभापति खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाही ११ हजार ६१९ मतको अन्तरसहित पराजित भएका छन् ।
पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।
Published : Thursday, 2022 November 24, 10:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया