दाङ २ (१) मा कांग्रेसका उप-सभापति राजु खनाल विजयी
काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार राजु खनाल दाङ क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित भएका छन् ।
बुधबार दिउँसो सार्वजनिक अनौपचारिक नतिजाअनुसार खनाल १ हजार १ सय ६७ मत अन्तरले विजयी भएका हुन् ।
नेपाली कांग्रेस लुम्बिनीका उप–सभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेर पराजित भएका छन् ।
दाङ २ को प्रदेश सभा १ मा ३७ हजार ८६ मत खसेको थियो । १ हजार ४ सय ८५ मत बदर भएको थियो ।
Published : Wednesday, 2022 November 23, 6:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया