एमालेलाई धुलो चटाउँदै जाजरकोटमा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित
जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीवविक्रम शाह विजयी भएका छन् ।
बुधबार बिहान सार्वजनिक अन्तिम मतगणनाअनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।
शाहका प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए ।
कांग्रेसका शाहले एमालेका शाहीर्लाइ ५ हजार ५१० मतान्तरको फरकमा हराएका छन् ।
शाह निर्वाचित भएको प्रदेश (१)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
Published : Wednesday, 2022 November 23, 9:41 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया