मकवानपुर १ मा कमल थापाको बेहाल, कांग्रेसकी महालक्ष्मीले ह्वात्तै अग्रता बढाइन्
काठमाडौं । मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् ।
मंगलबार राति प्राप्त पछिल्लो नतिजाअनुसार उपाध्यायले ८१६० मत पाएकी छिन् ।
एमालेका उम्मेदवार कमल थापाले ५८५७ मत पाएका छन् ।
कांग्रेसकी सह–महामन्त्री समेत रहेकी उपाध्यायले एमालेका उम्मेदवार थापालाई २३०३ मतसहित पछाडि पारेकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले ३१२१ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 9:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया