ललितपुर १ को प्रदेशतर्फ कांग्रेसका मीनकृष्ण महर्जनको शानदार जित
काठमाडौं । ललितपुर १ मा प्रदेश सभा २ मा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन शानदार मतसहित निर्वाचित भएका छन् ।
मंगलबार राति सार्वजनिक भएको नतिजाअनुसार महर्जनले एमालेका चेतनाथ सञ्जेललाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् । कांग्रेस नेता महर्जनले आफ्ना प्रतिद्वन्द्वी एमालेका सञ्जेललाई ४२२९ मतान्तरले पराजित गराएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन कांग्रेसको खेलकुद विभागका सचिव समेत थिए ।
यसैबीच, प्रदेश सभातर्फ निर्वाचन भएका महर्जनले आफ्ना मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् । उनले आफूले जहिले पनि ललितपुरका जनताको इच्छाअनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Published : Tuesday, 2022 November 22, 8:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया