बागलुङमा कांग्रेसको शानदार जित, कुँवरले चारतारे झण्डा फहराए
काठमाडौं । बागलुङमा नेपाली कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार दोर्णकुमार कुँवर निर्वाचित भएका छन् ।
मंगलबार बागलुङ २ को प्रदेश सभा २ बाट कुँवर अत्याधिक मतसहित निर्वाचित भएको कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगरले बताएका छन् ।
Published : Tuesday, 2022 November 22, 7:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया