गृहमन्त्री खाणलाई बोहराले पछि पारे
भैरहवा । रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहराले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि परेका छन् ।
मंगलबार बिहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।
गृहमन्त्री समेत रहेका खाणले ३ हजार ९१९ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 1:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया