ओखलढुंगामा रामहरि खतिवडाले कति मत पाए ? के छ अवस्था ?
काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले प्रतिनिधि सभातर्फ अग्रता लिइरहेका छन् ।
मंगलबार बिहान करीव ७ बजेको पछिल्लो नतिजाअनुसार खतिवडाले ३७५८ मतसहित अग्रता लिएका छन् । खतिवडाले आफ्ना प्रतिद्वन्द्वीलाई ७३२ मतसहित पछाडि पारेका छन् ।
एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३०२६ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 8:06 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया