दाङमा कांग्रेसका राजु खनाल फराकिलो मतअन्तरले अगाडि

काठमाडौं । दाङ २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनालले फराकिलो मत अन्तरसहित अग्रता लिएका छन् ।

मंगलबार बिहान करीव ६ बजेको पछिल्लो नतिजाअनुसार राजु खनालले ४२९१ मत पाएका छन् ।

एमालेका उम्मेदवार बलिभद्र रानाले ३५३३ मत पाएका छन् ।

राजु खनाल र बलिभद्र रानाबीच ७५८ मतको अन्तर रहेको छ ।

Published : Tuesday, 2022 November 22, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया