दीपक गिरी र कोमल वलीबीच को छ अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले प्रारम्भीक अग्रता कायम राखेका छन् ।
नेता गिरीले ७५८ मत पाएका छन् । गिरीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
गिरीलाई नेकपा (एमाले) कि केन्द्रीय सदस्य कोमल वलीले पच्छाइरहेकी छिन् । वलीले ५८७ मत पाएकी छिन् ।
Published : Monday, 2022 November 21, 8:14 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया