ताराखोलामा सत्तागठबन्धनको चुनावी कार्यक्रम, एमालेबाट देश बचाउन अपील
ताराखोला । बागलुङको ताराखोलामा सत्तागठबन्धनका उम्मेवारहरूले मतदातासँग भोट मागेका छन् ।
सोमबार ताराखोलामा आयोजित चुनावी कार्यक्रममा प्रतिनिधि सभाको क्षेत्र नं. २ का उम्मेदवार माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल र नेपाली कांग्रेस बागलुङका सभापति एवम् प्रदेश सभातर्फ २ का उम्मेदवार जितबहादुर शेरचनले मत मागेका हुन् ।
उनीहरूले एमालेबाट मुलुकलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेको कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगरले बताएका छन् ।
बागलुङ–२ को प्रदेश सभा १ मा कांग्रेसका दोर्ण कुँवर उम्मेदार बनेका छन् ।






Published : Monday, 2022 November 7, 10:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया