डीआईजी दाहालको एआईजीमा बढुवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको डीआईजी वंशी दाहालको एआईजीमा बढुवा भएको छ ।
मन्त्रिपरिषदको असोज २८ गते बसेको बैठकले दाहालको एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
असोज ६ गते बसेको बढुवा समितिको बैठकले दाहालको बढुवा सिफारिस गरेको थियो ।
सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको छ ।
सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको छ ।
Published : Tuesday, 2022 October 18, 11:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया