काठमाडौं जिल्ला अदालत असोज २३ गतेसम्म बन्द
काठमाडौं । काठमाडौं जिल्ला अदालत असोज २३ गतेसम्मका लागि बन्द भएको छ ।
असोज १० गतेदेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म काठमाडौं जिल्ला अदालत बन्द रहनेसूचनामा उल्लेख छ ।
यद्यपि घटस्थापना, शनिबार र विजया दशमीका दिन बाहेक अन्य दिनमा पक्राउ पूर्जी जारी गर्न बिहान ११ देखि ३ बजेसम्म अदालत खुल्ला रहनेछ ।

Published : Tuesday, 2022 September 27, 12:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया