सरकारद्वारा ५ सचिवको सरुवा, एमालेको टाउको दुख्यो
काठमाडौं । सरकारले ५ जना सचिवहरूको सरुवा गरेको छ ।
मन्त्रिपरिषदको बैठकबाट सरकारले ५ सचिवको सरुवा गरेको बुझिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त सरुवा गरिएको छ ।
सुमनराज अर्याललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।
कानून मन्त्रालयका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले मंसिर ४ गतेको निर्वाचनलाई असर नपर्ने गरेर ऐन र कानूनअनुसार सचिवहरूको सरुवा गरेको छ ।
सचिवहरूको सरुवालाई लिएर एमालेले राजनीति गर्न खोजेको छ । एमालेले सरकारको नियमति कार्यलाई अबरोधको प्रयासहरू गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया