अध्यक्ष अन्सारी र मन्त्री श्रेष्ठबीच भेटवार्ता, मुस्लिम कर्मचारीबारे परामर्श
काठमाडौं । मुस्लिम आयोगले संघीय मामिला तथा सामान्य मन्त्रालयसँग कर्मचारी दरबन्दीका विषयमा जानकारी मागेको छ ।
मंगलबार ललितपुरको जावलाखेलस्थित आयोगको मुख्यालयमा अध्यक्ष समिम मियाँ अन्सारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसँग कर्मचारी दरबन्दीका विषयमा परामर्श गरेका हुन् ।
निजामती कर्मचारीमा मुस्लिम समुदायको प्रवेश र नयाँ दरबन्दीलगायतका विषयमा मियाँ र श्रेष्ठबीच सम्वाद भएको जनाइएको छ ।
मुस्लिम समुदायको हक अधिकारका विषयमा आयोगले पछिल्लो समय आफूलाई सक्रिय बनाएको छ ।
आयोगको चासोपछि मन्त्री श्रेष्ठले निजामती सेवामा मुस्लिम समुदायका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
Published : Tuesday, 2022 September 20, 8:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया