कांग्रेस नेता गिरी प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीमा समावेश
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरी समानुपातिकतर्फ उम्मेदवारको सूचीमा परेका छन् ।
पत्रकारिता पृष्ठभूमिका नेता गिरीलाई कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ उम्मेदवार बनाएको उच्च कांग्रेसले जनाएको छ ।
गिरीले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृत्वले मेरो नाम प्रतिनिधि सभातर्फ समानुपातिकको सूचीमा राखेको सुनेको छु ।’
गिरी कांग्रेसको राजनीतिमा काठमाडौंमा सक्रिय छन् । काठमाडौं कांग्रेसको संगठन निर्माणमा उनको पनि योगदान छ ।
सभापति देउवा निकट मानिने गिरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसको शानदार जित हुने दाबी गरेका छन् ।
Published : Tuesday, 2022 September 20, 8:40 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया