प्रहरी निरीक्षकहरूको नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
ईन्स्पेक्टरको लोकसेवा आयोगले जेठ २२ गते परीक्षा सञ्चालन गरेको थियो ।
लिखित परीक्षामा २१५ जना ईन्स्पेक्टरहरू उत्तीर्ण भएका छन् ।
उत्तीर्ण उम्मेदवारहरूलाई असोज ९ गते प्रहरी अस्पताल महाराजगन्जमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।











Published : Sunday, 2022 September 18, 10:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया