जापान उडेको वाइडबडी जहाज आधा घण्टमै फर्कियो, देखियो समस्या
काठमाडौं । जापान उडेको नेपाल एयरलाईन्सको वाइडबडी जहाल केही समस्या देखिएपछि फर्किएको छ ।
यात्रु लिएर जापानको नारिताका लागि उडेको वाइडबडी जहाजबाट धुवाँ निस्किएपछि काठमाडौं फर्काइएको छ ।
वाइडबडी जहाज मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको थियो ।
आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामा फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं फर्काएका हुन् ।
Published : Wednesday, 2022 September 14, 9:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया