सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थप
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालमा एकजना एआईजीको दरबन्दी थप गरेको छ ।
कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एआईजीको दरबन्दी थप गरिएको हो ।
एकजना एआईजीको दरबन्दी थपिएको पत्र गृह मन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको स्रोतको भनाइ छ ।
भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीको एउटा दरबन्दी थप्ने निर्णय भएको बुझिएको छ ।
Published : Wednesday, 2022 September 14, 8:56 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया