ओखलढुंगा कांग्रेसद्वारा लोकप्रिय युवा नेता रुम्दालीको कारबाही फिर्ता, देउवाको टेबुलमा पुग्यो फुकुवाको पत्र
ओखलढुंगा । नेपाली कांग्रेस ओखढुंगाले ज्ञानेन्द्र रुम्दालीको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
सभापति तेजेन्द्र खनालका अनुसार रुम्दालीको कारबाही फिर्ता लिएर फुकुवाका लागि केन्द्रीय कार्यसमितिमा लेखेर पठाएको बताएका छन् ।
रुम्दालीलाई कांग्रेसले मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षको टिकट दिएर जिताइसकेको छ । रुम्दाली कांग्रेसका लोकप्रिय नेता हुन् ।
रुम्दालीको कारबाहीलाई लिएर विभिन्न प्रश्न उठेका बेला ओखलढुंगा कांग्रेसले कारबाही फिर्ता लिएर केन्द्रलाई जानकारी पठाएको छ ।
Published : Saturday, 2022 September 10, 9:42 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया