चुनावको मुखमा तरुण अध्यक्ष गुरुङको जिल्लाहरूलाई कडा निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी कोइरालाको १०९औं जन्म जयन्तीमा रचनात्मक कार्यक्रमहरू गर्न मातहतलाई निर्देशन दिएका छन् ।
मंगलबार सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र पठाएर अध्यक्ष गुरुङले भदौ २४ गते देशभरि रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका हुन् ।
उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत ध्यानमा राखी विभिन्न गर्न पनि आग्रह गरेका छन् ।
रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी वीपी कोइरालाको जन्म जयन्ती मनाउन उनले परिपत्रमा उल्लेख गरेका छन् ।
तरुण दलका जिल्ला समितिहरूले आफ्नो जिल्लामा गरिएका कार्यक्रमहरूको जानकारी प्रतिवेदनको रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

Published : Wednesday, 2022 September 7, 10:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया