सर्वोच्चका लागि यी तीन न्यायाधीश सिफारिस
काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा.डा.डीएन पराजुलीको नाम सिफारिस गरेको छ ।
सर्वोच्चको न्यायाधीश सिफारिस भएका मध्ये नीता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश हुन् ।
विनोद शर्मा उच्च अदालतको कामु मुख्य न्यायाधीश हुन् ।
वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन् ।
Published : Tuesday, 2022 September 6, 8:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया