कांग्रेसद्वारा वैदेशिक रोजगार व्यवसायी ढकाललाई लुम्बिनीबाट टिकटमा सिफारिस
बुटवल । नेपाली कांग्रेसका युवा नेता विमल ढकाल लुम्बिनी प्रदेशको प्रदेश सभा सांसदका लागि सिफारिस भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक समेत रहेका नेताढकाललाई रुपन्देही कांग्रेसको क्षेत्र नं. ३ ले रुपन्देही– ३ ‘ख’बाट प्रदेश सभा सांसदमा प्रत्यक्षतर्फ उम्मेदवारी सिफारिस गरेको छ ।
व्यवसायी ढकाल गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्रबाट प्रदेशसभातर्फ प्रत्यक्षमा सिफारिस भएको हो ।
Published : Monday, 2022 September 5, 11:31 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया