गृहमन्त्री खाण एकल र सर्वसम्मत निर्णयसहित उम्मेदवारमा सिफारिस, कम्युनिस्टलाई तनाब
बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण एकल र सर्वसम्मत निर्णयसहित उम्मेदवारमा सिफारिस भएका छन् ।
आइतबार बसेको कांग्रेसको क्षेत्र नं. ३ को कार्यसमितिको बैठकले नेता खाणलाई प्रतिनिधि सभातर्फ सर्वसम्मत उम्मेदवार बनाएको कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम नेता विमल ढकालले जानकारी दिए । खाणलाई क्षेत्रीय कार्यसमितिले एकल प्रस्ताव गरेको छ ।
रुपन्देही क्षेत्र नं. ३ नेता खाणको निर्वाचन क्षेत्र पर्छ ।
नेता खाणले आफूलाई सर्वसम्मत र एकल प्रस्तावसहित निर्णय गरेर प्रतिनिधि सभातर्फ सिफारिस गरेकोमा कार्यसमिति, नेता र कार्यकर्तालाई धन्यावाद दिएका छन् ।
Published : Sunday, 2022 September 4, 4:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया