बागलुङको क्षेत्र नं. २ ‘ख’मा कांग्रेसबाट अर्जुन, टेकराज, देवेन्द्रसहितको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेस बागुलङ क्षेत्र नं. २ ‘ख’को प्रत्यक्षतर्फ सात जना नेताहरुको नाम सिफारिस भएको छ ।
बिहीबार कांग्रेसले प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्रकुमार घर्ती मगर, शैलेस घर्ती मगर, र सागर छन्त्यालको नाम सिफारिस गरेको छ ।
समानुपातिकमा कांग्रेसले तुलासिंह घर्ती मगर, दिलमाया पौवी, नरजंग घर्ती, मेषलाल शर्मा, सीतालकुमार शर्मा र हिलदेवी घर्तीको नाम सिफारिस भएको छ ।
Published : Friday, 2022 September 2, 1:16 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया