तरुण कोषाध्यक्ष गुरुङले कांग्रेसमा हारे कि जिते ? कति आयो भोट ?
कुश्मा । नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनबाट युवा नेता विद्वान गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गुरुङले ५०९ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले सबै मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।
कांग्रेसका युवा नेता गुरुङ नेपाल तरुण दलको केन्द्रीय कोषाध्यक्ष हुन् ।
Published : Friday, 2021 November 26, 1:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया