प्रधानमन्त्री देउवाद्वारा बस्नेतको शीघ्र स्वास्थ्य लाभको कामना
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार नेता बस्नेतलाई फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा देउवाले बस्नेतलाई शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
नेता बस्नेतलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थालाई लिएर दुई पटक फोन गरिसकेका छन् ।
काठमाडौंको थापाथलीस्थित अस्पतालमा नेता बस्नेतले उपचार गराइरहेका छन् । उनलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
Published : Thursday, 2021 November 25, 2:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया