दाङ कांग्रेसमा नाम चलेका यी हस्तीहरू महाधिवेशन प्रतिनिधिमै ढले
घोराही । नेपाली कांग्रेस दाङका ठूला नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
पूर्वसांसद सुशीला चौधरी महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा चौधरी उम्मेदवार समेत बनेकी थिइन् ।
पराजित हुनेमा तीन जना पूर्वजिल्ला सभापतिहरू छन् । घनश्याम रेग्मी, वीरेकेश्वरी गौतम, मोहनलाल वली रहेका छन् ।
प्रदेश सभाका उम्मेदवार भरतबहादुर न्यौपान, जिल्ला सदस्य श्याम रेग्मी, जिविसका पूर्वसभापति भरत केसी, जिविसका पूर्वउप–सभापति महादेव शाह, नेता वासुदेव जंगलीलगायत रहेका छन् ।
Published : Thursday, 2021 November 25, 1:50 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया