१८ वर्षीया झरना इलाम कांग्रेसमा सर्वसम्मत प्रतिनिधि, दिइन् धन्यावाद
इलाम । नेपाली कांग्रेस इलामबाट युवा नेतृ झरना भट्टराई सर्वसम्मत प्रदेशतर्फ महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएकी छिन् ।
इलामको क्षेत्र नं. १ ‘क’को अधिवेशनबाट भट्टराई प्रदेशको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् । १८ वर्षीया भट्टराई नेविसंघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेकी छिन् ।
युवा नेतृ भट्टराईले आफूलाई प्रदेशतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बनाउन सहयोग गर्ने सबै नेता कार्यकता र शुभेच्छुकहरूलाई धन्यावाद दिएकी छिन् ।
Published : Wednesday, 2021 November 24, 10:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया