बुद्धको जहाज स्यालसँग ठोक्कियो
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएर ठूलो दुर्घटना हुनबाट बचेको छ ।
बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।
विमान स्यालसँग ठोक्किएर सामान्य क्षति भएको छ । यात्रुहरू भने सकुशल रहेको बाँके प्रहरीले जनाएको छ ।
स्यालसँग जहाज ठोक्किएपछि प्राविधिकहरूले चेकजाँच गरेका छन् ।
Published : Wednesday, 2021 November 24, 9:57 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया