कांग्रेसका बहालवाला जिल्ला सभापति नै पराजित
महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनमा जिल्ला सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सोमबार भएको अधिवेशनमा सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा सभापति शेरबहादुर देउवा निकटका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ १० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेका थिए ।
Published : Tuesday, 2021 November 23, 9:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया