कांग्रेसको सभापतिमा मैया श्रेष्ठको शानदार जित, लामालाई तनाब
फिदिम । नेपाली कांग्रेसको पाँचथर प्रदेश सभाको क्षेत्र नं. ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छिन् ।
श्रेष्ठले नगेन लामालाई पराजित गरेकी छिन् । प्रदेश सभाको सभापतिमा निर्वाचित भएर श्रेष्ठले इतिहाँस रचेकी छिन् ।
प्रदेशको उप–सभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ निर्वाचित भएका छन् ।
सह–सचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।
पाँचथरको प्रदेश ‘क’को सभापति पदमा भगिश्वर योङहाङ विजयी भइसकेका छन् ।
Published : Sunday, 2021 November 21, 1:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया