भक्तपुर– १ को सभापतिमा खत्रीद्वारा उम्मेदवारी घोषणा
भक्तपुर । नेपाली कांग्रेसका नेता जीवन खत्रीले भक्तपुर जिल्लाको क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट खत्रीले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनलाई सभापति दुर्लभ थापाको समर्थन छ ।
यसअघि पनि भक्तपुरमा क्षेत्रीय सभापति रहेका खत्रीले अर्को एक कार्यकाल दोहोर्याउन चाहेका छन् ।
सभापतिमा आफूलाई मतदान गरेर विजयी बनाउन खत्रीले अपील पनि गरेका छन् ।
Published : Sunday, 2021 November 21, 12:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया