यी १३ ईन्स्पेक्टरहरूको भाग्य खुल्यो, डीएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई नायब उपरीक्षक (डीएसपी)मा सरुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मंसिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

Published : Sunday, 2021 November 21, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया