देउवाले बाढी र पहिरोपीडितका कुरा सुने, सहयोग गर्ने आश्वासन
इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी झरीका कारण प्रभावित बनेकाहरूलाई राहतको व्यवस्था गर्ने बताएका छन् ।
आइतबार इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि राकेमा बाढी र पहिरोपीडितलाई सम्बोधन गर्दै देउवाले पूर्वी पहाडका बाढीपीडितलाई अस्थायी र स्थायी गरी दुई चरणमा दिगो व्यवस्थापन गरिने बताएका छन् ।
तत्काल अस्थायी रुपमा पीडितलाई राहत व्यवस्थापन गर्ने आश्वासन उनले दिएका छन् ।
देउवाले तत्काललाई अस्थायी भए पनि दीर्घकालमा अप्ठ्यारो भूगोलमा रहेकालाई सहज ठाउँमा स्थानान्तरण गरिने बताएका छन् ।
Published : Sunday, 2021 October 24, 11:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया