सह–महामन्त्री डा.महतद्वारा स्व.मीरा अधिकारीलाई श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सिन्धुपाल्चोक कांग्रेसकी नेतृ एवम् ईन्द्रावती गाउँपालिकाकी उप–प्रमुख स्व.मीरा अधिकारी लामालाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् ।
काठमाडौंमा आइतबार सह–महामन्त्री डा.महतले स्व.अधिकारीप्रति श्रद्धाञ्जलि दिएका हुन् । स्व.अधिकारीलाई कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि श्रद्धाञ्जलि दिएका छन् ।
स्व.अधिकारी सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाकी धर्मपत्नी हुन् ।
श्रद्धाञ्जलि दिनेमा बागमती प्रदेशका सांसद नीमा लामा, ईन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङलगायतको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2021 October 24, 9:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया