प्यूठानमा पनि जुवाको अखडा, ९ जना पक्राउ
जुम्री । प्यूठान जिल्लामा जुवा तास खेलेका ४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्यूठान नगरपालिका–४ जुम्रीस्थित ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
होटलमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित पक्राउ गरेको छ ।
Published : Monday, 2021 October 11, 10:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया