मेटमणिको नाम काटियो, यी हुन नेकपा एसका चार मन्त्री
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चार जना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।
स्रोतका अनुसार बिहीबार राति नेकपा एसले बिरोध खतिवडालाई शहरी विकास मन्त्री, रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या, प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृष्णकुमार श्रेष्ठ ‘किसान’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पठाउने निर्णय गरेको हो ।
मन्त्रीको सूचीबाट मेटमणि चौधरीको नाम अन्तिम समयमा आएर काटिएको छ । चौधरीलाई पर्यटन मन्त्रालय दिने चर्चा थियो ।
चौधरीले माधव नेपाललाई सबैभन्दा धेरै सहयोग गरेका थिए । चौधरीकै नाम काटिएपछि नेकपा एसभित्र खैलाबैला भएको छ ।
Published : Thursday, 2021 October 7, 11:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया