उत्तराखण्डका मुख्यमन्त्री धामी र कांग्रेस नेता शाहबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्करसिंह धामीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान उत्तराखण्डमा सांसद शाहले मुख्यमन्त्री धामीसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धका विषयमा कुराकानी भएको शाहले बताएका छन् ।
मुख्यमन्त्री धामी नेपाली मूलका हुन् । उनको पुख्र्यौली थलो सुदूरपश्चिम रहेको थियो ।
Published : Wednesday, 2021 October 6, 9:28 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया