नेपाल–ठाकुर समूहले नयाँ दल पाउने, तयारी तीब्र
काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपाल(जसपा) को महन्थ ठाकुर समूह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् ।
अध्यादेश राष्ट्रपतिबाट बुधबार जारी गरेसँगै नेपाल र ठाकुर समूह दल दर्ताको तयारीमा जुटेका हुन् ।
माधव नेपाल समूहले नाम र चुनाव चिह्न टुंगो लगाएको छ । नेपाल समूहले एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्ने निर्णय गरेको छ ।
ठाकुर समूह पनि नयाँ दल दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा छ । ठाकुर समूहको पार्टीको नाम जसपा लोकतान्त्रिक हुनेछ ।
Published : Wednesday, 2021 August 18, 3:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया