बाँके तरुण दलका नेता खड्काको निधन
नेपालगञ्ज । नेपाल तरुण दल बाँकेका नेता एवम् नेपाली कांग्रेसका क्रियाशील सदस्य राज खड्काको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–१ निवासी ३० वर्षीय खड्काको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
खड्काको आइतबार राति पौने १२ बजे मृत्यु भएको छ ।
Published : Monday, 2021 August 16, 6:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया