कांग्रेस नेता खतिवडाद्वारा सांसद तिमिल्सिनाकी पत्नी स्व.रेणुप्रति श्रद्धाञ्जलि व्यक्त
चन्द्रनिगाहपुर । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी स्व.रेणु तिमिल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
खतिवडाले मंगलबार रौतहटको चन्द्रनिगाहपुरस्थित निवासमै आएर शोकमा रहेका तिमिल्सिना र उनका परिवारजनसँग भेट गरेर समवेदना प्रकट गरेका हुन् । उनले स्व.रेणु तिमिल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
सांसद तिमिल्सिना रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
Published : Tuesday, 2021 August 10, 3:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया